ग्लास्गो नेपाली एसोसिएसनले नयाँ वर्ष मनाउने

कृष्ण देवकोटा। ग्लास्गो । युके विक्रम संवत २०७३सालले विश्राम लिन लाग्दा लाग्दै देश तथा विदेसमा नेपालीहरुले नया सालको आगमनलाई स्वागत गर्न आतुर देखिन्छन् । नया साल आउनु अगावै विभिन्न विभिन्न संघसंस्थामा आवद्द रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर नया साल मनाउने चल्ती नै वसिसकेको छ । यस्ता कार्यक्रमहरुले विदेसमा रहेका नेपालीहरुको आपसी सम्वन्ध, प्रेम,सद्भाव तथा … Continue reading ग्लास्गो नेपाली एसोसिएसनले नयाँ वर्ष मनाउने